काठमाडौं – रामबहादुर बमजनको सिन्धुलीमा रहेको आश्रममा पनि प्रहरीको नजर परेको छ । प्रहरीले आश्रममा भईरहेका कामकारवाहीको बारेमा चासो देखाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सकृयता बढेपछि यसको सजिलै अनुमान लगान सकिन्छ की ‘उनको सिन्धुली आश्रम पनि शंकाको घेरामा छ ।’

प्रहरीले सिन्धुलीमा रहेको बमजनको आश्रममा रहेका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्रमा अनुसन्धान गरीरहेको छ । ‘कागजपत्रमा अनुसन्धान भईरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भन्यो, ‘उनिहरुको परिचय खुल्ने कागजपत्रमा हाम्रा अनुसन्धान हो । रामबहादुर बमजनको बिषयमा नयाँ कुरा आएको छ । रामबहादुर बमजन जलेको आफ्नै आँखाले देखेको प्रतक्ष्य दशीको बयान छ !राम बाहादुर बमजन आगोमा जलेको प्रतक्ष्य दशीको बयान, सबैको भागाभाग…हेर्नुहोस् भिडियो…

तपाईको प्रतिक्रिया