कुवेत- कुवेतमा इलामका एक नेपालीले आत्महत्या गरेका छन् । २४ बर्षिय बासु खातीले गत सुक्रवारका दिन आफुले कामगर्ने कम्पनीको नजिकको रुखमा झुन्डियर आत्महत्या गरेका हुन् । उनी बिगत केही बर्ष देखी हिस्को कम्पनीमा कामगर्दै आएका थिए ।नेपाली राजदुतावासका अनुसार बासुले आफै आत्महत्या गरेको बताइएको छ ।उनको घर परिवार सँग सम्पर्क भयको र मृतकको सब लाई नेपाल पठाउन कानुनी प्रकृया अगाडी बढिसकेको बताइएको छ ।हिस्को कम्पनीमा कामगर्दै आएका उनी केही दिन देखी अली निरास देखिएको बताइएको छ । कुवेतमा एक नेपालीले गरे आत्महत्या

कुवेत ( कुवेतमा इलामका एक नेपालीले आत्महत्या गरेका छन् । २४ बर्षिय बासु खातीले गत सुक्रवारका दिन आफुले कामगर्ने कम्पनीको नजिकको रुखमा झुन्डियर आत्महत्या गरेका हुन् । उनी बिगत केही बर्ष देखी हिस्को कम्पनीमा कामगर्दै आएका थिए ।नेपाली राजदुतावासका अनुसार बासुले आफै आत्महत्या गरेको बताइएको छ ।उनको घर परिवार सँग सम्पर्क भयको र मृतकको सब लाई नेपाल पठाउन कानुनी प्रकृया अगाडी बढिसकेको बताइएको छ । हिस्को कम्पनीमा कामगर्दै आएका उनी केही दिन देखी अली निरास देखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया