काठमाडौं, १६ माघ । मंगलबार सुनको मूल्य तोलामा ४ सयले घटेर छापावाला सुन प्रतितोला ५७ हजार रुपैंयामा कारेबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ५६ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७५५ रुपैंयामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया