बलिउडमा रिया सेनको बोल्ड छवि छ । पछिल्लो समय फिल्मविहीन भएकी रिया अचेल पति शिवम् तिवारीका साथमा गोवामा मस्ती गरिरहेकी छिन् ।रियाले गोवाको समुद्र किनारामा योग गरिरहेको अवस्थाका केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

ती तस्बिरमा उनी बिकिनीमा छिन् । बिकिनी लगाएर योग गरिरहेकी रियाका ती फोटा उनका पतिले खिचेको बताइन्छ ।नयाँ पत्रिकाले छापेको छ ।अहिले सामाजिक सञ्जालमा रियाका ‘टु पिस’ फोटाले चर्चा पाएका छन् ।

छिट्टै नै एकता कपुरको वेब सिरिज रागिनी एमएमएस २.२ मा अभिनय गर्न लागेकी रिया पछिल्लोपटक बंगाली फिल्म ‘ डार्क चक्लेट’मा देखापरेकी थिइन् ।

तपाईको प्रतिक्रिया