काठमाण्डौ – आज शुक्रबार नेपाली बजारमा मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६३ पैसा तोकेको छ ।मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा तोकिएको छ । हिजो खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा तोकिएको थियो । बिहीबार कुवेती दिनार १ खरिददर ३ सय ७६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ १६ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ४८ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ७७ रुपैयाँ ३८ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४६ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ०५ पैसा तोकिएको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ७७ रुपैयाँ ३८ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४६ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ०५ पैसा तोकिएको छ । त्यसैगरी शुक्रबार मलेसियन रिंगिटको भाउ भने केही पैसाले बढेको छ ।

शुक्रबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६३ पैसा तोकेको छ । बिहीबार डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९पैसा थियो । शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा थियो ।

कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रपैयाँ १८ पैसा छ । हिजो एक सयको खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रपैयाँ २४ पैसा थियो ।शुक्रबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा छ । बिहीबार खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा थियो ।

तपाईको प्रतिक्रिया