आज आईतबार नेपाली बजारमा नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ३९ पैसा रहेको छ।त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा छ। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ४२ पैसा रहेको छ ।मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ११ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ २८ पैसा छ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ।त्यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ ६५ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर ८० रुपैयाँ तथा बिक्रीदर ८१ रुपैयाँ ५ पैसा रहेको छ।त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया