काठमाडौं – पछिल्लो समय निकै चर्चामा रहेकी गायिका हुन् नेहा कक्कड । प्रायः नयाँ फिल्ममा उनको आवाज सुन्न पाइन्छ । समकालीन संगीतकारको पहिलो रोजाइमा पर्ने गरेकी नेहाले एउटा गीत गाएबापत पनि महँगो पारिश्रमिक लिने गर्छिन् ।गायिका नेहा कक्कड आफ्नो स्वर मात्र नभएर सुन्दरताका कारण पनि चर्चामा छिन् ।उनले आफ्नो व्यक्तिगत जीवनबारे फ्यान्सहरुलाई बिभिन्न अपडेट सामाजिक सन्जाल मार्फत दिइराखेकी हुन्छिन् । गायिका नेहा कक्कडको ब्रेकअप भएपछी उनले ब्रेकअपको पिडा स्टेजमानै सुनाएकि छिन ।

नेहाले एक अन्र्तरवार्तामा भनेकि थिईन हिमाशं नेहाको प्रेमी हुन लायक थिएनन् ।नेहाले भनिन् कि उनी अब सिंगल नै बस्न चाहन्छिन् र यसैमा मेरो खुशि छ । केहि महिना पहिले हिमान्शले इंडियन आइडलको कार्यक्रमका बिच सवैको अगाडि नेहालाई प्रेम प्रस्ताव राखेका थिए नेहाले पनि त्यो प्रस्ताव सजिलै स्विकार गरेकि थिइन ।भारतिय मिडियाका अनुसार नेहा रहिमाशंले ब्रेकअप पछि यि दुवैले एकअर्काको फोटो आफ्नो शोसल मिडियाको साइटबाट हटाएका छन् ।

तपाईको प्रतिक्रिया