चर्चित नायिका श्रीदेवीको निधन भएको एक वर्ष पुगेको छ । सुन्दरता र अभिनयकी खानी श्रीदेवीको निधनले बलिउड शोखमा डुबेको थियो ।अभिनेत्रि श्रीदेवीको निधन भएको एक वर्ष पुग्दा मृत्यु भयो भनेर अझै स्वीकार गर्न गाह्रो भएको छ । वलिउडमा निकै फ्यान कमाएकी नायिका श्रीदेवीको निधन हुदा बलिउडकी चर्चित नायिका माधुरीले निधन भयो भन्दा विश्वास गर्न गार्हो भएको बताएकी छन् ।

उनले भनिन् श्रीदेवीको एक्कासी भएको निधन निकै अप्रत्याशित थियो ।लामो समय बलिउडमा राज गरेकी श्रीदेवी मृत्यु अघि अभिषेक वर्मनको फिल्म ‘कलंक’ मा खेल्ने तयारिमा थिइन ।तर अचानक उनको निधन भए पछि उक्त फिल्ममा माधुरिले अभिनय गरेकि छिन ।

तपाईको प्रतिक्रिया