काठमाण्डौ – ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेकले समृद्धि र सुखी हुन चाहने र त्यसैका लागि दिनरात मेहनत गर्ने बताएका छन् । उक्त उद्घाटन कार्यक्रममा ओलीले भने ‘यो बौद्धिक उचाइसँग पनि हैरान भइयो,’ ‘तीनतासेले तास फिटेको भन्दा कुरा फिटेको देख्दा अचम्म लाग्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बौद्धिक वर्गसँग हैरान भएको समेत बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ( नेपालको इतिहासमा कहिल्यै सुनेको थियो यति तीव्रताका साथ योजनाहरु अघि बढाएको भन्दै प्रश्न गर्का छन् ।

तपाईको प्रतिक्रिया