मुम्बइ – मंगलबार राती फिल्मफेयरको ग्ल्यामर एण्ड स्टाइल अवार्डमा बलिउडका धेरै कलाकारहरु उपस्थित भए । मुम्बइको होटल जे डब्लु मेरिटमा आयोजना गरिएको फिल्मफेयरको ग्ल्यामर एण्ड स्टाइल अवार्ड कार्यक्रममा बलिउडका हिरोइनहरु निकै बोल्ड देखिएका थिए । उक्त कार्यक्रममा बलिउड हिरोइनहरु फरक फरक ड्रेसिङमा देखिए ।

यसैक्रममा उक्त कार्यक्रममा दीपिका पादुकोणको कपडालाई लिएर सामाजिक संजालमा निकै मजाक समेत उडाइएको छ । दीपिकाको ड्रेसिङ सेन्स खराब भएको भन्दै धेरैले स्टाइल परिवर्तन गर्न सुझाव दिएका छन् । फोटोमा हेर्नुहोस् बलिउडका कलाकार को कस्ता देखिए रु हेर्नुहोस् तस्बिरहरु

तपाईको प्रतिक्रिया