काठमाडौँ । चर्चित गायक निश्चल राईको मनको पिजडा बोलको गीत सार्वजनिक भएको छ ।हाइलाइट्स नेपालले फेब्रुअरी १० तारिखमा आफ्नो युट्युबमा सार्वजनिक गरेका हुन् ।नेपाल आइडलकी होस्ट रिमा विश्वकर्माको अभिनय रहेको यस गितमा आशुपुर्न खालुङ राइको शब्द रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा नेपाल आइडलकी होस्ट रिमा विश्वकर्माको अभिनय रहेको छ । उक्त गीतमा निश्चल राईको नै संगीत रहेको छ भने बिष्णु अधिकारीको एरेन्ज रहेको छ ।गीत अमुत सुनुवारले छाँयाकन गरेका हुन् भने माधव वेलबासेले संपादन तथा नव ढुङगेलले निर्देशन गरेका हुन् ।हेर्नुस् भिडियो

तपाईको प्रतिक्रिया