चितवन । पुर्व युवराज्ञी हिमानी शाह चितवन भ्रमणमा गएकी छन् ।उनी कान्छि छोरी कृतिका सहित अन्य ९ जनाको टोलि संगै उनी चितवन गएकी हुन् । उनी चितवनको मेघौलि स्थीत कसरा रिसोर्टमा बस्ने बताइएको छ ।

आफना सर्मथक र सुभचिन्तकहरुलाई कुनै खवर र जानकारी नदिई पारिबारीक भ्रमणका रुपमा उनी चितवन गएकी हिमानी तिन दिन सम्म चितवन बस्ने कार्यक्रम तय भएको छ ।हिमानीलाई भरतपुर बिमान स्थलमा नेपाल जर्नी संस्थाका पदाधीकारीले माआको चिनो प्रदान गरी स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया