काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह निकै नै लामो समय भारत बसाईपछि स्व्देश फर्किएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागतका लागि राजावादीहरुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निकै घुइँचोसमेत लागेको थियो । उनको स्वागतका लागि शुभेच्छुक तथा शुभचिन्तकहरुले नारावाजी गरी फूलगुच्छा दिँदै उनका सर्मथकले राजा आउ देश बचाउ भन्दै नाराबाजी समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया