एजेन्सी । टोटेनह्याम र रोचडेल बीचको पाँचौ चरणको खेल पुनः खेलाइने भएको छ । इंग्लिस फुटबल प्रतियोगिता एफ ए कप अन्तर्गत गएरातिको खेल अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा पुगेपछि टोटनह्यामले यो खेल फेरि खेल्नुपर्ने भएको हो ।

रोचडेलले टोटनह्याम विरुद्ध खेलको ४५ औं मिनेटमा अग्रता लिन सफल भए पनि टोटनह्यामले लगातार २ गोल गरेर अग्रता लिइरहेका बेला हेरी केनले पेनाल्टी मार्फत आर्कषक गोल गरेपछि खेल बराबरीमा पुगेपछि टोटनह्यामले क्वार्टरफाइनलमा पुग्नका लागि फेरि अर्को खेल खेल्नु पर्ने बाध्यता भएको छ ।

तपाईको प्रतिक्रिया