काठमाडौं । पोर्नस्टार बन्ने उदेश्य बोकेर काठमाडौँ आएकी अर्चना पनेरू विवाह बन्धनमा बाँधिएकी छन् । हट फोटोसुट र विभिन्न अतिरञ्जित प्रतिक्रिया दिएर एकाएक चर्चामा आएकी अर्चनालाई स्कुलले समेत रेष्ट्रिकेट गरिदिएपछि उनी काठमाडौँ आएर केही चलचित्रमा काम गरे पनि चलचित्रहरु निरन्तर फ्ल्प हुन थालेपछि उनले डान्स्बारमा काम गर्दै आइरहेकी ीथइन् ।

यसैबिच उनले अचानक आफ्नो फेसबुकमा विबाह भएको जानकारी दिँदै विबाहको पोषाक सहितका तस्विरहरु पोष्ट गर्दै भनेकी छिन् , ‘गट म्यारिड, लक्की टु गट अ लाइफ पार्टनर लाइक यु ।’

अर्चनाले अमेरिकी नागरिकसँग बिबाह गरेको उल्लेख गरेकी छिन् । अमेरिकन नागरिकसँग विबाह गरे लगत्तै अर्चनाले उनको पोर्नस्टार बन्ने उदेश्यसँग जोडेर समेत हेरेका छन् । अर्चनालाई पोर्न स्६ार बनाउने प्ररित गरेको भन्दै अर्चनाकी आमालाई उनका बुबाले डिर्भोस समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया