काठमाडौं । विश्वकप छनोट खेल्न नामिबिया गएर उत्कृष्ट प्रर्दशन गर्दै छनोट खेलमा छानिएको नेपाली टोलीलाई सरकारले जनही ३ लाख दिने भएको छ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी र प्रशिक्षकलाई सम्मानका लागी बालाएको कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।

खेलाडी र प्रशिक्षकलाई ३र३ लाख दिने घोषणा गरे लगत्तै खेल र खेलाडीलाई बुझ्न सकेकोमा ओली सरकारको खेलाडीहरुले खुलेर प्रशंसा गरेका छन् । स्तै खेलाडीहरुलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १र१ लाख रुयैयाँ दिने भएको छ।

तपाईको प्रतिक्रिया