काठमाडौँ – मन्त्रिपरिषदको शुक्रबार विहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

रिमाल यसअघि पनि ओलीको प्रमुख सल्लाहकार भैसकेका छन् ।

तपाईको प्रतिक्रिया