समााजिक संजाल मा कृतिम दुवै हात र एक खुट्टा जाेड्नका लागि आर्थिक अभियान चलेकाे छ कृष्ण वलीकाे जस्ले विद्धुत करेन्ट लागेर शरीरका अङ्ग गुमाएका थिए । कृष्णले आफुले के भएकाे भनि धेरै पटक मिडीयामा भने तर उनलाई प्रत्यक्ष देख्नेले के भन्छन् त त्याे मिडीयामा आएन ।

हामी भने कृष्णलाई करेन्ट लागेकाे ठाँउ दाङ्ग गई प्रत्यक्षदर्शीकाे भनाई लियाैं । एक आमा भन्छिन करेन्ट लागेर भुईमा झरेपछी के भगवान मलाई बचाउ पानि पानि भन्दै बाेलेका रहेछन् । दुवै हात शुकुटी झै सुकेकाे डढेकाे थियाे रे । बाँकि भिडीयाेमा ।

तपाईको प्रतिक्रिया