सामाजीक संजालमा तिखाे र नकरात्मक ब्याङ्ग गर्ने मुकुन्दकाे घिमीरेका आमा कस्ती हाेलीन भन्ने सबैलाई चासाेकाे विषय बन्न सक्छ । यसै अनुरुप आज मुकुन्दकी आमालाई हामीले भेट्न गईम । साेजी र कम बाेल्ने मुकुन्दकी आमा नरेस कुमारी घिमीरे ६३ वर्षकी छिन् ।

उन्ले छाेरा मुकुन्दलाई सम्झाउँदै थिए । नचाहिँदाे नबाेल जागिर खा । पाढाईम बढाईम जागिर खाएन बिहे गरेन भन्दै दुःख पाेख्दै थिईन । उता मुकुन्द भने गायक पशुपति शर्माले गित नहटाएकाे भए कालाे माेसाे दल्थे भन्दै थिए ।

आमासंग गरीएकाे कुराकानीमा मुकुन्द पहीलाझै धेरै चढ्किएनन् । अचम्म त यहाँ छ कि मुकुन्दले आफ्नाे मुकुन्द ल्याण्डबारे बुझाएका रहेनछन् । आमा ठूलाे चाहाना भने छाेराकाे बिहे खाने रहेछ । यसरी मिठाे कुराकानी गरियाे आमासंग ।

तपाईको प्रतिक्रिया