काठमाडौं । लिभरपुलद्धारा वेष्टह्याम युनाइटेडलाई ४–१ ले पराजित भएको छ । इंग्लिनस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा लिभरपुलले वेष्टह्याम युनाइटेडको पोष्टमा गोलको वर्षा गरेसँगै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

लिभरपुलका लागी इम्रे क्यान, मोहम्मद सलाह, रोबर्टो फिरमिनो र साइडो मानेले १–१ गोल गरे । जितसँगै लिभरपुल २८ खेलबाट ५७ अंक भएको छ भने एक खेल कम खेलेको म्यान्चेष्टर युनाइटेडको ५६ अंक छ ।

तपाईको प्रतिक्रिया