हात्तीले सेना सवार जिपमा आक्रमण गरेको छ । बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारबाट गएको टोली चढेको जिपमा आक्रमण गरेको हो ।

आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त सरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए ।

निकुञ्जको मध्यवर्गी क्षेत्रस्थित अम्रेनीमा घटना भएको हो ।हात्ती धपाउन पुगेको भे १ झ २३७ नम्बरको बलेरो जिपमाथि हात्तीले आक्रमण गरेको थियो ।,आजको कान्तिपुरमा यो खबर छ ।

तपाईको प्रतिक्रिया