एजेन्सी । पादका कारण उडिरहेको विमान आकस्मिक अवतरण भएको कहिल्यै देख्नु वा सुन्नु भएको छ ? दुबईबाट नेदरल्याण्डको लागि उडेको एउटा विमान अस्ट्रियाको विएना शहलमा आकस्मिक अवतरण गरिएको खबर अहिले विश्वभर भाइरल बनिरहेको छ ।

उक्त विमानमा यात्रा गरिरहेका एक यात्रुले निरन्तर गन्हाउने पादेका कारण अन्य यात्रुले विमान भित्र बस्न नसकिएको गुनासो निरन्तर गरिएपछि चालक दलले आकस्मिक अवतरण गरेको बताइएको छ । यात्रुहरुले ति पदुवा यात्रुलाई अस्ट्रियामा छाडेर आफ्नो गन्तब्यमा जान माग गरेका थिए ।

तपाईको प्रतिक्रिया