काठमाडौं – आज सोमबार नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाएको छ । नेपाली सेनाले शिवरात्रिको अवसरमा वर्षेनी सेना दिवस मनाउँदै आएको छ । टुँडिखेलमा सेना दिवस मनाउँने क्रममा प्यारासुटबाट फ्रि फलको क्रममा एक सैनिक घाइते भएका छन् ।

प्यारासुट नखुलेपछि सेनाका पूर्णबहादुर भण्डारी अनियन्त्रित भएर सिधै आकाशबाट काठमाडौँ मल नजिकै फुटपाथमा खसेका हुन् ।अहिले घाइते सैनिकलाई बिर अस्पताल लगिएको छ ।टुँडिखेलमा अहिले भैरहेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थिति छ। टुँडीखेलमा सेनाले तोप पड्काउँदा विश्वको सातो गयो, नेपालले शक्ति देखाउँदा सारा दुनियाँको यस्तो हालत…हेर्नुहोस् भिडियो…

तपाईको प्रतिक्रिया