काठमाडौँ – आज आईतबार नेपाली बजारमा सबै देशको मुल्य यथावत रहेको छ। नेपाल राष्ट्र बैँकले तोकेको बिनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ।मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५१ पैसा छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ।दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ९० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा छ।त्यस्तै बहराईन दिनार एकको खरिददर २९६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर २९८ रुपैयाँ ५३ पैसा रहेको छ।कुवेती दिनार एकको खदिददर ३६८ रुपैयाँ १२ पैसा, बिक्रिदर १७० रुपैयाँ ९ पैसा रहेको छ।त्यस्तै यूके पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ २५ पैसा छ।

तपाईको प्रतिक्रिया