काठमाडौँ – आज सोमबार नेपाली बजारमा सबै देशको मुल्य यथावत रहेको छ।आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ ५० पैसा छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १ पैसा छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ९३ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५१ पैसा छ। त्यस्तै बहराईन दिनार एकको खरिददर २९६ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर २९८ रुपैयाँ ५१ पैसा रहेको छ। कुवेती दिनार एकको खदिददर ३६८ रुपैयाँ ४१ पैसा, बिक्रिदर १७० रुपैयाँ ३८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ।तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

तपाईको प्रतिक्रिया