काठमाडौं– आज सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । हिजो तोलामा ६० हजार ५०० मा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज कुनै परिबर्तन नभइ सोहि मुल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ६० हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदीको मुल्यमा पनि कुनै परिबर्तन आएको छैन ।आज चाँदीको मुल्य तोलामा रु ७४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया