मुम्बई। चर्चित नायक रेहान राय पछिल्लो समय आफ्नो निजी जीवनलाई लिएर चर्चामा छन्। टेलिभिजन शो ‘गुड्डन तमसे ना हो पाएगा’ का नायक रेहान अहिले आफ्नी गर्लफ्रेण्ड जैस्मीन रायसँग गोवामा विदा मनाइरहेका छन्। रेहान गर्लफ्रेण्ड जैस्मीन रायसँग बिदा मनाइरहेको तस्बिरहरु अहिले निकै भाइरल भइरहेको छ । यतिबेला बिकिनीमा स्वीमीङ पूलमा देखिएकी जैस्मीनका तस्बिरहरु सामाजिक संजालमा निकै भाइरल भइरहेका छन् ।

फोटोमा जैस्मीन कार्ड पिंक कलरको बिकिनीमा स्वीमीङ पूलमा देखिएकी छन्। यी फोटोमध्ये एउटा फोटोमा रेहान जैस्मीनसँग निकै रोमान्टिक देखिएका छन्।भारतीय मिडियाका अनुसार यो जोडी फेरि चाँडै एउटा नयाँ शोमा देखिदैछन् । जोडीमा विदाको फोटो उनीहरुका फ्यानले निकै मन पराएका छन्।हेर्नुहोस् यी जोडीको भाइरल तस्बिरहरु

तपाईको प्रतिक्रिया