कुवेत । कुवेत गएकी एक नेपाली महिलाले अबैध बच्चा जन्माएकी छन् । रोजगारीका लागि घरेलु कामदारका रुपमा कुवेत गएकी एक नेपाली महिलाले काम गर्ने घरमै अबैध बच्चा जन्माएकी हुन् ।

गत फेबु्रअरीको अन्तिममा बाबुको पहिचान नभएको शिशु जन्माएकी ति नेपाली महिलाको थर परियार रहेको बताइएको छ । सुत्केरी व्यथाले च्यापेपछि ती महिलाले अस्पतालमा बच्चा जन्माएको बताइएको छ । अस्पतालबाट डिस्चार्ज भएलगत्तै ति महिलालाई डिपोर्टेसन सेन्टर ९जेल० पठाईएको छ ।स्पोन्सरकै घरमा काम गर्ने ड्राइभरसँग अबैध सम्बन्धबाट शिशुको जन्म भएको हुन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया