काठमाडौं –नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । सुन आज प्रतितोलामा १ सयले घटेर ति तोला ५७ हजार ६ सयमा कारोबार भइरहेको हो । नेपाल सुनचादी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ३ सय रहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ३ सय रहेको छ ।आईतबार छापावाला सुन प्रति तोला ५७ हजार ७ सय तेजावी सुन ५७ हजार ४ सयमा कारोबार भएको थियो ।आज चादी भने प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजोको तुलनामा चादीमा आज ५ रुपैयाँ कम रहेको छ ।

तपाईको प्रतिक्रिया