काठमाडौँ । आज नेपाली बजारमा अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ १२ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४२ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ८३ पैसा छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९० पैसा छ।कुवेती दिनार एकको खदिददर ३६६ रुपैयाँ ७७ पैसा, बिक्रिदर १६८ रुपैयाँ ७४ पैसा रहेको छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८८ पैसा रहेको छ।त्यस्तै बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर २९७ रुपैयाँ ३९ पैसा रहेको छ।तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

तपाईको प्रतिक्रिया