हामि बाटोमा हिड्दा बिभिन्न कुराहरु देख्छौ वा भेट्छौ जुन अपवित्र हुन् सक्छन् । हामीले यस्ता भेट्न नहुने अपवित्र चिजहरुबाट बँचेर हिड्नु राम्रो हुन्छ । धर्म शास्त्रका अनुसार यस्ता अपवित्र चिजहरुबाट हामी जोगिएर हिड्नु पर्छ । यदी बाटोमा हिड्दा यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।यसको ख्याल नगरी त्यस्ता चिजहरु छुनाले धेरै प्रकारका दोषहरुले हाम्रो जीवनमा नराम्रो प्रभाव पार्न सक्छन् ।जान्नुहोस् यी ७ चिजहरु जुन सडकमा देखिएमा नछोइकन तर्किएर हिड्नु पर्छ ।

१। कपालः तपाइले यदी बाटोमा हिड्दा कपालको पोको देखेमा बँचेर हिड्नुहोस । शास्त्रका अनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।३। तन्त्रमन्त्रका चिजहरुःनराम्रो नजर उतार्नको लागि पिछा छाड्नको लागि तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा फालिदिइन्छ । जस्तै खुर्सानी–कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी यस्ता कुराहरु देखेमा बाटोमा हिड्दा बचेर हिड्नुपर्छ ।

४। फोहोर कपडाः यदी तपाइले बाटोमा फोहोर कपडा देखेमा यसबाट पनि बच्नुपर्छ । यस्ता कपडा छोए माहामीलाई अपवित्र बनाउन सक्छ ।५। खरानीःसडकमा हिड्दा कहिलेकाहि खरानी भेटिन सक्छ तर त्यसबाटे बँचेर हिड्न पर्छ । यो खरानीकुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ त्यसैले यसबाट परै हिड्नमा ठीक हुन्छ ।

६। मृत पशुःसडकमा मृत पशु या त्यसको अंगहरु देखेमा पनि बँचेर हिड्न पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ त्यसैले यदी भुलबस छोएमा नुहाइहाल्नुपर्छ ।७। नुहाएको पानीःशहरी क्षेत्रमामानिसहरु बाथरुममा नुहाँउछन तर गाँउमामानिसहरु घरको बाहिर वाधारा, कुवा, ट्युवेलनजिकै नुहाँउछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदी बाटोमा हिड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिड्नुपर्छ ।

तपाईको प्रतिक्रिया