काठमाडौं। बलिउड अभिनेता बरुण धवनको फिल्म ‘अक्टुबर’को ट्रेलर रिलिज भएको छ ।

बलिउड सुन्दरी नायिका बनिता सन्धुले बलिउड अभिनेता बरुण धवनलाई साथ दिएको फिल्ममा उनीहरुको जोडी गज्जब सुहाएको छ ।

अभिनेता बरुण नयाँ ट्रेलरमा यसअघिको फिल्म भन्दा फरक भूमिका देखिएका छन् भने बनिताको भूमिका पनि जोडदार भएको निर्माण यूनिटले जनाएको छ । फिल्म आगामी अप्रिल १३ तारेखमा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया