यूएस वंगलाको विमान दुर्घटनामा पाइलटको जबरजस्ती देखिन्छ : बरिष्ठ विमान चालक एसबी केसी !

मेरो ३४ बर्षको उडानको अनुभवको आधारमा भन्दा २,३ पल्ट मात्र २.० (टु जिरो) बाट अवतरण गरेको छु ! हिजोको दुर्घटनामा आखिर किन पाइलटले २,० बाट अवतरण गराए ? हेर्नुहोस उनको अनुभव यसरि साटे भिडियो सहित

तपाईको प्रतिक्रिया