काठमाडौँ – आज नेपाली बजारमा नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ८३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ।कुवेती दिनार एकको खदिददर ३६५ रुपैयाँ ७७ पैसा, बिक्रिदर १६७ रुपैयाँ ७४ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर २९६ रुपैयाँ ६३ पैसा रहेको छ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ५२ पैसा छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३८ पैसा छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा छ।तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

तपाईको प्रतिक्रिया