काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ। हिजोको तुलनामा आज सुनको मुल्य ३ सय रुपैयाँले बढेको हो। हिजो प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।त्यसैगरी आज चाँदीको मुल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया