नैरोबी – आइतबार बिहान आडीस अबाबाबाट नैरोबी आउदै गरेको इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान दुर्घटनामा परेको थियो । उक्त विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका थिए ।उक्त इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार विहान ८।३८ मा विमान उडेको थियो ।

उक्त इथियोपियन एअरलाइन्सको विमान दुर्घटनामा १५७ जनाकै मृत्यु भएको थियो । एक नेपाली सहित १५७ जनाको ज्यान जानेगरी भएको इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो ।उक्त ईथियोपियन प्लेन दुर्घटनाको डरलाग्दो लाइभ भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया