काठमाडौं – त्रिभुवन विमानस्थलमा सोमबार भएको बंगलादेशी विमान दुर्घटनामा बंगलादेशमा मेडिकल अध्ययन गरीरहेका १४ जना विद्यार्थी परेका छन्। जसमध्ये जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत १३ विद्यार्थी छन्।

युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा बंगलादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गर्दा यो दुर्घटना भएको थियो ।

उनीहरु बंगलादेशबाट नेपाल उड्नुअघि सामुहिकरुपमा तस्बिर खिचाएक थिए जुन तस्बिर अहिले सामाजिक संजालमा भाइरल हुदै छ ।

उनीहरुले एअरपोर्टमा खिचेको यो तस्बिर :

तपाईको प्रतिक्रिया