काठमाडौ – घरेलु काममा कुबेत पुगेकी ३ महिला नेपाल फर्किएकी छिन । नेपाली राजदुतावास कुबेत र त्यहाँ रहेका नेपालीहरुको सहयोग मार्फत उनिहरुलाई नेपाल पठाईको हो । नेपाल फर्किनेहरुमा बर्दियाकी बिमला वली,सुर्खेत कि साबित्रा कामी र बुटवलकी पार्वती बिक गौतम रहेकी छन ।

कुबेत घरेलुकामका लागि असुरक्षित रहेको भन्दै लाइटनेपालको बिशेष कुराकानीमा आफ्ना दु:ख पोख्दै भने ‘नेपाल त फर्कियौं अब घर जाने कसरी,नत हातमा पैसा छ न त काठमान्डौंमा बस्ने बास ।’ बाँकी भिडियोमा :-

तपाईको प्रतिक्रिया