नेपाली रजतपटमा स्टारको रुपमा आफुलाई स्थापित गराउने हिरो मध्य एक हुन् प्रदीप खड्का । उनी अहिले चल्तिका र महंगा नायकको रुपमा पनि परिचित् छन् । प्रेम- गीतबाट आफुलाई स्टारको रुपमा कलिउडमा राज गरेका प्रदीपको नाम जसिता संग जोडीने गर्छ । यि दुई पर्दामा जोडीको रुपमा “लिलिबिली” बाट बाधिएका हुन् ।

अहिले प्रदीप र जसितालाई उनिहरुलाई माया गर्ने फ्यानले “जस्दिप” नाम नामाकरण गरिदिएका छन् । धेरै खाना खान मन पराउने जसिता र जे छ तेही खाना खाईदिने प्रदीपको प्रेमको चर्चा चलेतापनी यि दुबै भने एक अर्काको प्रेममा नपरेको दाबी गर्छन् । हेरौ प्रदीप अनी जसिता संग गरिएको अन्तरंग कुराकानी :

तपाईको प्रतिक्रिया