पछिल्लो समय इपिएस प्रणाली मार्फत दक्षिण कोरिया जाने नेपाली युवा युवतीहरुको लर्को लागिरहेको छ । त्यसो त कोरिया राम्रो आम्दानीकै कारण आकर्षणको पहिलो विन्दु बन्दैछ तर बेला बेलामा हुने नयाँ नियम र फेरबदलले धेरैको मनमा चिसो पस्ने गर्छ । सन् २०१९सगैं कोरियन भाषा परिक्षामा केहि नियमहरु नयाँ थपिए यो सँगै धेरै विद्यार्थीहरु आत्तिन पनि थालेका छन् ।

त्यसो बर्षौ देखि पास भए पनि कोरिया जान नपाएकाहरुको लामै लर्को नभएको होइन । यसकारण कोरियन भाषा पढ्नेहरुमा एक किसिमको द्धविधा उत्पन्न भइरहेको छ यत्तिखेर । यसै सन्दर्भमा प्रस्तुत् छ कोरियन भाषाका प्रशिक्षक महेन्द्र गौतमसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

तपाईको प्रतिक्रिया