२०६८ सालमा कलेजोको क्यान्सरले चलिएका डा। गोविन्द शर्मालाई २ महिनाको आयु दिएका थिए । चिकित्सकले ।

कलेजो प्रतयारोपण गरेमा बढीमा तीन बर्ष ाआयु लम्ब्याउन सकिने भनेपछि उनकी भान्जी शान्ता दाहाल पोखरेल ले शर्मालाई कलेजो दिएकी थिईन् ।शर्माको भारतको मेदान्त अस्पतालमा कलेजोको शल्यक्रिया भएको थियो ।

दाहालेको कलेजोको ३० प्रतिशत भाग निकालेर शर्मामा प्रत्यारोपण गरिएको थियो ।त्यति सहयोगी, क्षमतावान् मान्छेको मृत्यु नजिक थियो, दाहालले भनिन् तर केही बर्ष जीवन लम्ब्याउन सकिन्छ भने थाहा पाएपछि मैले आफुलाई रोक्न सकिनँ । र, कलेजो दिएँ कलेजो प्रत्यारोपणपछि चिकित्सकले तीन बर्ष आयु तोके पनि डा। शर्मा ६ बर्षभन्दा बढी बाँचे ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया