अहिले सामाजिक संजालमा भाईरल हुन खासै दु:ख गर्नु पर्दैन । अलिकती अरु भन्दा फरक वा दु:ख देखाए चाडै धेरैको नजरमा परेको देखिएको छ । यस्तैमा धेरै जना उसको ब्यक्तित्वले भाईरल भएका छन् त कोही दु:खका कारण कोही पेशाका कारणपनी भाईरल भएको देख्ने गरेका छौ ।

यस्तैमा पेशाकै कारण भाईरल हुने मध्य एक हुन कैचिबाली अर्थात डिभिशा शर्मा । उनी काठमाडौं मलमा कपाल काट्ने देखी लिएर मेकप र कपालमा रंग गर्ने पनि गर्छिन् । उनी केटाको मात्रा हैन केटीको पनि कपाल काट्ने गरेता पनि उनकोमा केटी भन्दा केटाको कपाल काट्ने घुइचो देखिएको थियो । शायद यसै कारणपनी उनी छुट्टै पहिचानका कारण अहिले सामाजिक संजालमा भाईरल भएकी छिन् । हेर्नुस् भिडियो….

तपाईको प्रतिक्रिया