काठमाडौँ – विपिन र बर्षा राउत अभिनित फिल्म ‘जात्रै जात्रा’ को पहिलो गीत सार्वजनिक भएको छ।फिल्म ‘जात्रै जात्रा’ को पहिलो गीत माया पिरिम’ बोलको गीतमा निषा पोखरेल र निशान भट्टराईको स्वर रहेको छ ।यस गीतमा सङ्गीत कृष्ण भरद्वाजको रहेको छ। गीतको शब्द लेखु सहयात्रीले लेखेका हुन्।

यस गीतमा निश्चल बस्नेत, नायिका करिश्मा मानन्धर, सारा सिर्पाली, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाइ देखिएको छ चलचित्रमा रविन्द्र सिंह बानियाँ,विपिन कार्की,बर्षा राउत,रबिन्द्र झा, प्रकाश घिमिरेलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।यस चलचित्रमा सिङ्गे लामा र यादव पौडेल निर्माता रहेका छन् । यस चलचित्रमा शिवराम श्रेष्ठको सिनेमोटोग्राफी रहेको छ ।

तपाईको प्रतिक्रिया