काठमाडौं- गरिब दुखीका हिरो शिशिर भण्डारीलृ शुक्रबार आफ्नो जन्मदिन मनाउन कुनै क्लव वा पार्टीमा धाएनन् । न त साथीहरुलाई भेला पारेर रक्सी नै खुवाए । समाजका दुखी पिडितहरुको सदैव सारथी बन्ने शिशिरले शान्तिनगरको बृद्धाश्रममा गएर दर्जनौं बुवा आमालाई खाना खुवाए ।

उक्त अवसरमा थुप्रै मिडियाहरुको उपस्थिति पनि रहेको थियो । शुक्रबार नै आफ्नो नयाँ गीत युटुबबाट सार्वजनिक गरेका शिशिरको गीतका नायिकाहरु प्रिज्मा र प्रिन्सी खतिवडा पनि बृद्धाश्रममा पुगेका थिए । शिशिरले मिडियाको अगाडि ३ वटा केक काटे ।

प्रिज्मा र प्रिन्सीले शिशिरलाई यस्तो उपहार दिए । भिडियो हेर्नुस

शिशिर भण्डारीको नयाँ गीत हाम्रो माया जिन्दावाद हेर्नुहोस, २ दिनमै १० लाख माथिले हेरे ।

तपाईको प्रतिक्रिया