एजेन्सी । तस्विरमा देखिएकी यि हट सुन्दरी ताइवानको एक अस्पतालकी नर्स हुन् । विश्वकै सबैभन्दा ‘सेक्सी’ नर्स भएको भन्दै उनलाई टाढाबाट नै हेर्न उनले काम गर्ने अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गरेको छ । ताइवानकी २३ वर्षिया नर्स केरीना लिन विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी छिन् भने उनका फोटोहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन्। इन्सटाग्राममा उनका फ्यानहरुको बाढी नै छ। ब्रिटिस अनलाइन साइट द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत उनको फोटो प्रकाशित गरिसकेका छन् । पुरुष बिरामीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया