एजेन्सी । बंगलादशेको अर्को विमान ठूलो दुर्घटना हुनबाट जोगीएको छ ।

बंगलादेशको ढाकाबाट उडेको बंगलादेश एयरलाइन्सको विमान हजरत शहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको १६ मिनेटमै इन्जिनमा खराबी देखिएपछि आकस्मिक अवतरण गरिएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन्। यसैबिच बंगलादेशबाट नै नेपाल आएको युएस बंगला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ७१ यात्रु मध्ये ५१ जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया