काठमाण्डौ – आज शुक्रबार नेपाली बजारमा अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको बिनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको छ ।त्यस्तै आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा रहेको छ । भने हिजो मलेसियन रिंगिट खरिददर २६ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा थियो ।

यस्तै आज कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १२ पैसा तोकिएको छ । हिजो दिनार १ को खरिददर ३५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४३ पैसा थियो ।त्यसैगरी आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा रहेको छ ।त्यस्तै आज बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ३० पैसा र बिक्रीदर २९२ रुपैयाँ ८९ पैसा छ । हिजो खरिददर २८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ०५ पैसा थियो।यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा रहेको छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा तोकिएको छ । हिजो खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७८ पैसा तोकिएको थियो ।त्यसैगरी हिजो खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको कोरियन वन आज खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३० रुपैयाँ ०६ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया