काठमाडौँ –  आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।आज सुन प्रति तोला २ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।त्यसैगरी आज चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया