काठमाडौ – पछिल्लो समय देश बाहिरका बिभिन्न रियालिटी शोमा भाग लिँदै नेपाली प्रतिभाले देशलाई नै चर्चामा ल्याएका छन्।नेपाली प्रतिभाको कुरा गर्दै बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन्। उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन्। नेपालका इटहरी निवासी प्रितम आचार्य पछिल्लो समय निकै चर्चामा छन् ।

उनी चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स २०१९ भाग लिँदै नेपालको नाम उच्च राख्न सफल भएका छन् ।उनले चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्समा नेपालको ईटहरीबाट कक्षा ७ मा पढ्ने प्रितम आर्चायले पनि तहल्का मच्चाइरहेका छन् ।जि टिभीबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रममा प्रितम आर्चायले अफ्नो प्रस्तुती दिएका छन् । उनको गीतको जजहरुले निकै तारिफ गरेका छन् । हेर्नुहोस् प्रोमो भिडियो

तपाईको प्रतिक्रिया