काठमाडौं – खानेपानी मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा रहेका अधिकारीलाइ प्रहरीले पक्राउ गरेको हो । उनलाइ पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसँगै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिनाले बहुविवाह गरे पनि अधिकारीसँग औपचारिक रुपमा पारपाचुके गरेकी छैनन् ।बिनाले धोका दिएपछि अधिकारी डिप्रेशनको शिकार भएका थिए । त्यहीबीच उनी मोहन वैद्य समूह हुँदै विप्लव समूहमा लागेका थिए ।

तपाईको प्रतिक्रिया